नबिल बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकको लाभांश घोषणा



नबिल बैंकले लाभांश घोषणा गरेको छ  । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीलाई बितरण गर्ने प्रस्ताव गरेको हो  ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १८.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ११.५ प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ  ।

प्रकाशित : २६ मंसिर २०७९, सोमबार ०८:२२