संसद लामाद्वारा कम्बल वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

संसद लामाद्वारा कम्बल वितरण



काठमाडाै २१ पुस  । शीतलहरबाट आक्रान्त तराईका बिपन्न जनतालाइ दलित जनजाती पार्टीकी संसद यसोदाकुमारी लामाले न्यानो कम्बल वितरण गरेकी छिन।धनुषाका एकसय पचास परिवारलाइ लामाले कम्बल वितरण गरेकी हुन्। सो पार्टीकी अध्यक्ष समेत रहेकी लामाले रामेछापका पचास परिवारलाइ पनि केही’ दिन अघी कम्बल वितरण गरेकी थिइन।

प्रकाशित : 5 January, 2017 7:49 am