एनएलजी इन्सुरेन्सको लाभांश घोषणा,बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

एनएलजी इन्सुरेन्सको लाभांश घोषणा,बोनस र नगद कति ?



काठमाडौं । एनएलजी इन्सुरेन्सले बोनस शेयर दिने घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफबाट १० प्रतिशत बोनस शेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०‍‍‍.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोनस शेयर नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । एनएलजीले अघिल्लो वर्ष पनि १० प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो ।

प्रकाशित : १८ मंसिर २०७९, आईतवार ११:४४