लघुवित्त संस्थाले माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लघुवित्त संस्थाले माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । बैंकले समिक्षा मार्फत लघुवित्त वित्तीय संस्थाले २०७९ माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गर्ने जनाएको हो।

प्रकाशित : ११ मंसिर २०७९, आईतवार २१:२५