चितवन १ मा स्वतन्त्र पार्टीका ढकाललाई फराकिलो अग्रता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

चितवन १ मा स्वतन्त्र पार्टीका ढकाललाई फराकिलो अग्रता



काठमाडाैं । प्रतिनिधि सभातर्फ चितवन निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणम अनुसार उनले २८ हजार ८३ मत ल्याउँदा नेकपा एमालेका सुरेन्द्र पाण्डेले २० हजार २७५ मत ल्याएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका विश्व पौडेलले १९ हजार १५९ मत प्राप्त ल्याएका छन् ।

प्रकाशित : ८ मंसिर २०७९, बिहीबार ०८:१७