पर्यटन क्षेत्रमा सर्वाधिक आयकर तिर्न संस्था बन्यो मनकामना दर्शन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पर्यटन क्षेत्रमा सर्वाधिक आयकर तिर्न संस्था बन्यो मनकामना दर्शन



काठमाडौं । ११ औं राष्ट्रिय कर दिवसको अवसरमा मनकामना दर्शन प्रालिलाईआर्थिक वर्ष २०७७/७८ मा पर्यटन क्षेत्रमध्य सबैभन्दा बढी आयकर दाखिला गरे बापत आन्तरिक राजश्व विभागले एक कार्यक्रमबीच कम्पनीलाई सम्मान गरेको हो ।

२०५५ साल मंसिर ८ गते देखि संचालनमाआएको नेपालकै पहिलो मनकामना केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुहरूलाई केबुलकार सेवाप्रदान गरिसकेको छ ।

यसै समूहको भातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवल कारले करीब रु ४८ करोड लागतमा मनकामनामा ४० कोठायूक्त सुबिधा सम्पन्न होटल तथा रिसोर्टको निमार्ण थालनि गदै छ ।

प्रकाशित : 24 November, 2022 7:59 am