रद्द भएको मतदान केन्द्रमा २ दिनभित्र मतदान गर्न आयोगको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

रद्द भएको मतदान केन्द्रमा २ दिनभित्र मतदान गर्न आयोगको निर्देशन



काठमाडाैं । निर्वाचन आयोगले आज रद्द भएको मतदान केन्द्रमा २ दिनभित्र मतदान गर्न निर्देशन दिएको छ । आयोगले आवश्यक तयारी गरेर २ दिनभित्र मतदान गराउन निर्देशन दिएको हो ।

आइतबार निर्वाचन सम्पन्न भएपछि पत्रकार सम्मेलन गर्दै आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई यस्तो निर्देशन दिएको हो ।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार २०:४४