प्रभु मनि ट्रानस्फर र आरम्भ माइक्रोफाईनान्स बीच रेमिट्यान्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

English

प्रभु मनि ट्रानस्फर र आरम्भ माइक्रोफाईनान्स बीच रेमिट्यान्स सम्झौता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं, १८ पुस । प्रभु मनि ट्रानस्फर र आरम्भ माइक्रो फाईनान्स वित्तीय संस्था बीच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता कार्यक्रममा प्रभु मनिका तर्फ बाट कम्पनीका महाप्रबन्धक रामेश्वर सापकोटाले र आरम्भ माइक्रोफाईनान्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत बिनोद आचार्यले हस्ताक्षर गरेका छन् ।

केन्द्रिय कार्यालय मेलम्चीमा रहेको माइक्रोफाईनान्सको नुवाकोट, धादिङ, तनहु, काभ्रेपलन्चोक लागायत विभिन्न ११ जिल्लामा १६ वटा शाखा कार्यालयवाट सेवा प्रदान गरिने माइक्रोफाईनान्सका प्रमुख कार्यकारी अधिकृत बिनोद आचार्यले जानकारी गराएका छन् ।

प्रकाशित : १८ पुस २०७३, सोमबार १२:११ 2 January, 2017 12:11 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।