सुनको मुल्य तोलामा १ हजारले बृद्धि, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य तोलामा १ हजारले बृद्धि, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ हजार रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलवार ११:३६