काठमाडौं,१७ पुस । सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५२ हजार ७ सय रुपैयाँमा कारोवार भएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर ७ सय ५५ रुपैयाँमा कारोवार भएको छ । प्रकाशित : 1 January, 2017 6:56 am
Comment