मंसिर ४ सम्म बागमती प्रदेशका सहकारीले साधारणसभा गर्न नपाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मंसिर ४ सम्म बागमती प्रदेशका सहकारीले साधारणसभा गर्न नपाउने



काठमाडाै । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, बागमती प्रदेशले मंसिर ४ सम्म कुनै पनि साधारणसभा नगर्न निर्देशन जारी गरेको छ । साेमबार रजिस्ट्रार नारायण ज्ञवालीले सूचना जारी गर्दै सहकारीको साधारण सभामा निर्वाचन आचार संहिता उलंघन हुन सक्ने भन्दै साधारणा सभा नगराउन निर्देशन जारी गरेका हुन् ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार १५:४३