बैक अफ काठमाडू लुम्बिनी (BOKL) कोकम्पनी बिश्लेषण हेर्दा अक्टोवर १० मा कम्पनीको मूल्य ८१९ सम्म थियो | तर कम्पनीको मुल्य घटेर ५७८ सम्म डिसेम्बर २७ मा आएको छ । डिसेम्बर २८ मा candle मोर्निंगस्टार आएको छ र December २९ मा बुल्लिश candle ले conformation सिग्नल दिएको छ । यसबाट यसको मुल्य बढ्ने सिग्नल दिएको छ|अबको प्रक्षेपण पहिलो मुल्य ६३५ हुदै दोस्रो प्रक्षेपण मुल्य ६५० पुग्ने देछिन्छ |
Trand line हेर्दा पनि मुल्य बढ्ने पक्का छ । Relative index को value आजको दिनमा ४० छ । Stochastic oscillator हेर्दा पनि moving average लाई काटेको छ । यहाँ पनि किन्ने सिग्नल दिएकोछ।
(सुन्दर प्रसाद पकुवलको Technical Analyst )
Comment