तरलताको समस्या समाधान गर्न राष्ट्र बैंकले फण्ड खोज्नु पर्छः अध्यक्ष पाैडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तरलताको समस्या समाधान गर्न राष्ट्र बैंकले फण्ड खोज्नु पर्छः अध्यक्ष पाैडेल



काठमाडाै । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधान गर्न सरकार र बैंकिङ क्षेत्र सकारात्मक रहेको बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्रले नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका निम्ति सञ्चारकर्मीले खेल्नुपर्ने भूमिका विषयक कार्यक्रम बोल्दै उनले अहिले देखिएको तरलता समस्या समाधान गर्नका लागि बाहिरबाट फण्ड ल्याउनका लागि राष्ट्र बैङ्क लाई आग्रह गरे ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहीबार १४:५४