सानिमा जिआईसी इन्सुरेन्सको सीइओमा उपाध्याय नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा जिआईसी इन्सुरेन्सको सीइओमा उपाध्याय नियुक्त



काठमाडौं । सानिमा जिआईसी इन्सुरेन्सले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको छ । कम्पनीले सुधुम्न प्रसाद उपाध्यायलाई सीइओ नियुत्त गरेको हो ।

कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।

सानिमा जनरल र जनरल इन्सुरेन्स एक आपसमा मर्ज भएर कात्तिक ७ गतेबाट एकीकृत कारोबार सुरु गरिसकेको छ।

प्रकाशित : १५ कार्तिक २०७९, मंगलवार १६:०६