कांग्रेसको घोषणापत्र : ७ प्रतिशतको आर्थिक वृद्धि, हरेक वर्ष अढाई लाख रोजगारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कांग्रेसको घोषणापत्र : ७ प्रतिशतको आर्थिक वृद्धि, हरेक वर्ष अढाई लाख रोजगारी



नेपाली काँग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै नेपाली काँग्रेसले आगामी ५ वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने दाबी गरेको हो ।

सूचनाप्रविधि, उद्योग, पर्यटन, भौतिक निर्माण र यातायात क्षेत्रबाट हरेक वर्ष २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना दाबी काँग्रेसले गरेको हो ।

लाखौँलाई रोजगारी दिन आर्थिक क्षेत्रको हाल कायम नीतिगत, कानुनी र प्रक्रियागत कमजोरीमा व्यापक सुधार गर्ने र न्यूनतम ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।

काँग्रेसले रोजगारीका लागि ‘तरुण सीप वृत्ति’ कार्यक्रम ल्याउने जनाएको छ ।

नेपाली काँग्रेसले आगामी ५ वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने दाबी गरेको हो ।

सूचनाप्रविधि, उद्योग, पर्यटन, भौतिक निर्माण र यातायात क्षेत्रबाट हरेक वर्ष २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना दाबी काँग्रेसले गरेको हो ।

लाखौँलाई रोजगारी दिन आर्थिक क्षेत्रको हाल कायम नीतिगत, कानुनी र प्रक्रियागत कमजोरीमा व्यापक सुधार गर्ने र न्यूनतम ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।

काँग्रेसले रोजगारीका लागि ‘तरुण सीप वृत्ति’ कार्यक्रम ल्याउने जनाएको छ ।

प्रकाशित : 30 October, 2022 12:11 pm