नेपाल रिपब्लिक मिडियाले आइपिओ निकाल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल रिपब्लिक मिडियाले आइपिओ निकाल्ने



काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।

कम्पनीले ४३ लाख ५३ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि सबोनमा कात्तिक २ गते निवेदन दिएको हो । विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

प्रकाशित : ३ कार्तिक २०७९, बिहीबार १५:०९