गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ।
कम्पनीको लालबन्दी शाखा कार्यालयकी शाखा प्रमुख लोककुमारी काफ्लेले मृत्यु दाबीबापतको ६ लाख ८९ हजार ८३१ रुपैयाँ बराबरको चेक पीडित परिवारलाई हस्तान्तरण गरेकी हुन्।

दाबी भुक्तानी पाउनेमा महोत्तरी बर्दिबास–१० की फूलमाया घलान र सर्लाहीकी धनमाया थापा मगर छन्।

दुवै पीडित परिवारलाई घरमै गई दाबी भुक्तानीबापतको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित : ३१ आश्विन २०७९, सोमबार १७:३७