कुमारी बैंक र एनसीसी बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्दान्तिक स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

बैंक / वित्त

कुमारी बैंक र एनसीसी बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्दान्तिक स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकलाई आपसमा मर्जरमा जान सैद्दान्तिक स्वीकृति दिएको छ।राष्ट्र बैंकले पुस मसान्तभित्रमा मर्जर प्रक्रिया टुङ्याउने तरारीमा रहेका दुबै बैंकलाई राष्ट्र बैंकले शुक्रबार सैद्दान्तिक स्वीकृति दिएको हो । दुई बैंकबीच गत असोज १० गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

दुई बैंक गाभिएपछि चुक्ता पुँजी झन्डै २६ अर्ब रुपैयाँको हुनेछ। राष्ट्र बैंकको दबाबमा यी दुई बैंकको मर्ज भएको हो ।

प्रकाशित : १८ आश्विन २०७९, मंगलबार ०८:३१ 4 October, 2022 8:31 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।