देशले बफादार पात्र खाेजिरहेकाे छः पूर्वराजा ज्ञानेन्द्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

देशले बफादार पात्र खाेजिरहेकाे छः पूर्वराजा ज्ञानेन्द्र



पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँका अवसरमा आज १० मिनेट लामाे भिडियाे सन्देश जारी गर्दै देशप्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि–व्यवस्था, संगठन एवम् प्रतिनिधित्वकाे सही पात्र देशले खोजिरहेकाे बताएका छन् । पूर्वराजा शाहले बलियो मियोमा आवद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउन आवश्यक रहेकाे पनि बताएका छन् ।

प्रकाशित : 30 September, 2022 12:39 pm