कुशुम लामालाई सुप्रबल जनसेवाश्री पुरस्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुशुम लामालाई सुप्रबल जनसेवाश्री पुरस्कार



काठमाडाैं । व्यवसायी कुशुम लामालाई सुप्रबल जनसेवाश्री पुरस्कार प्रदान गरिएको छ । लामो समय वित्तीय क्षेत्रमा आवद्ध लामालाई संविधान दिवसको अवसरमा सरकारले उक्त पुरस्कार प्रदान गरेको हो ।

उहाँले महिलालाई डिजिटल क्षेत्रमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएकिछिन् । डिजिटल व्यवसायमा समेत उनि अग्रपंक्तिमा छिन् । डिजिटल विज्ञका रुपमा समेत अग्रसर लामालाई शिक्षा मन्त्रालयले यसअगाडि ‘आइसिटी अवार्ड’ प्रदान गरेको थियो । उनि प्रभू म्यानेजमेन्टको म्यानेजिङ डाइरेक्टर समेत छिन ।

प्रकाशित : ३ आश्विन २०७९, सोमबार १२:००