ललितपुर बचत संघकाे अध्यक्षमा रामहरि बजगाई विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

ललितपुर बचत संघकाे अध्यक्षमा रामहरि बजगाई विजयी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा रामहरि बजगाई विजयी भएका छन् ।

संघकाे २८ औं साधारण सभाबाट पुनः बजगाई निर्वाचित भएका हुन् । अध्यक्षमा रामहरि बजगाई र नरेन्द्र महर्जन प्रतिस्पर्धा थिए । बजगाईले २२५ मत पाउँदा महर्जनले १३३ मत पाएका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा करुणारत्न बज्राचार्य विजयी भएका छन् । बज्राचार्यले २३३ मत पाउँदा उनका प्रतिस्पर्धी कर्ण देसारले १२५ पाएका छन् । त्यस्तै सचिवमा श्यामकृष्ण महर्जन विजयी भएका छन् ।

कुल २६३ मत खसेकाे थियाे ।

प्रकाशित : २७ भदौ २०७९, सोमबार १९:२६ 12 September, 2022 7:26 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।