काठमाडौं, ७ पुस । एनएमबि बैंक लिमिटेडको १९ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको समायोजनपछिको मूल्य ५ सय २१ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ४ सय ६६ रुपैयाँ दिएको थियो । प्रकाशित : 22 December, 2016 7:50 am
Comment