बैंकमा तरलता अभाव भएको हैन, लगानीयाेग्य पूँजीकाे अभाव भएको होःडेपुटी गभर्नर मिश्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकमा तरलता अभाव भएको हैन, लगानीयाेग्य पूँजीकाे अभाव भएको होःडेपुटी गभर्नर मिश्र



काठमाडाैँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरूमा तरलता अभाव नभइ लगानीयाेग्य पूँजीकाे अभाव भएकाे बताएका छन् ।

शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्ताे बताएका हुन् ।

उनले विदेशी राष्ट्रको समेत प्रतिनिधित्व भएको सम्मेलनमा बारम्बार तरलताको चाप रहेको भन्दा बाहिर राम्रो सन्देश नजानेसमेत बताए ।

प्रकाशित : २४ भाद्र २०७९, शुक्रबार १८:३४