सरकारले सहकारीमा पुरानै करकाे व्यवस्था लाई नीरन्तरता दिएकाे छ । यश अघि बजेटमा सहकारी संस्थालाई कर छुट हुने बाहेकको कारोबारमा नगरपालिका क्षेत्रभित्र ७.५ प्रतिशत, उपमहानगरपालिकाभित्र १० प्रतिशत र महानगरपालिकाभित्र १५ प्रतिशत आयकर लाग्ने व्यवस्था गरे पनि त्यसलाई घटाई पुन नगरपालिका क्षेत्रभित्रका सहकारीको कारोबारमा ५ प्रतिशत, उपमहानगरपालिका भित्रका सहकारीको कारोबारमा ७ प्रतिशत र महानगरपालिकाभित्रका सहकारीमा १० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ ।
२३ भाद्र २०७९, बिहीबार २१:२१
Comment