कर्मचारी सञ्चय कोषको सञ्चालकमा राजुरमण पौडेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कर्मचारी सञ्चय कोषको सञ्चालकमा राजुरमण पौडेल नियुक्त



काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल कर्मचारी सञ्चय कोषको सञ्चालकमा नियुक्त भएका छन् । कार्यकारी निर्देशक पौडेललाई गत साता मात्रै मन्त्रिरिषदको बैठकबाट कोषको सञ्चालकमा नियुक्त भएका हुन् ।

अर्थमन्त्रालयले कर्मचारी सञ्चय कोषमा दुई जना सञ्चालक थप गरिएको जनाएको छ । सञ्चालकमा बीमा समितिका कार्यकारी निर्देशक पौडेल र डा. हरि अधिकारीलाई नियुक्त गरिएको कर्मचारी सञ्चय कोषले जनाएको छ ।

प्रकाशित : २१ भाद्र २०७९, मंगलवार १३:३७