गरिमा विकास बैंकले ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक, यस्ता छन् सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गरिमा विकास बैंकले ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक, यस्ता छन् सुविधा



काठमाडौं । गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमानिक्षेप तेब्बरहुने ‘गरिमामालामाल मुद्धती योजना’ सार्वजनिक गरेको छ ।

महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविकाझनै खर्चिलो हुनपुगेको छ जस्ले गर्दा उनीहरु कमब्याजदरमा बचतगर्न अरुची देखाईरहेको अवस्थामायस विकास बैंकले छोटो समयमा नै निक्षेप दोब्बर र तेब्बर हुने प्रभावकारी एवं समयसापेक्ष बचत योजना सार्वजनिक गरेको हो । साथै, यसविकास बैंकको यो योजनाले भावीदिनमाआम नेपालीहरुको जिविका सहजगर्न महत्वपूर्ण भुमिकानिर्वाहगर्ने विश्वास राखेको छ ।

हाल, यस विकास बैंकले नेपालभर १२० शाखाकार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुुलभ एवं गुणस्तरीय सेवाप्रदानगर्दै आईरहेको छ । साथै, यस विकास बैंकले चाडै नै क्रेडिट कार्ड पनि सार्वजनिकगर्ने तयारी गरिरहेको छ ।

प्रकाशित : १४ भाद्र २०७९, मंगलवार ११:२०