तस्विरमा नेफ्स्कूनको ३५ औं स्थापना दिवस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

फोटो फिचर

तस्विरमा नेफ्स्कूनको ३५ औं स्थापना दिवस



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को ३५औं स्थापना दिवस सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रम आयोजना गरी नेफ्स्कूनले आफ्नो स्थापना दिवस मनाएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेकी हुन् ।

(फोटो स्रोत :नेफ्स्कून)

प्रकाशित : ३१ श्रावण २०७९, मंगलवार १७:०८