हिमालयन पावर र च्यायङ्दी हाइड्रोपावरलाई साधारण सेयर जारी गर्न अनुमती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन पावर र च्यायङ्दी हाइड्रोपावरलाई साधारण सेयर जारी गर्न अनुमती



काठमाडौं मंसिर २८ | हिमालयन पावर पार्ट्नर लिमिटेड र च्यायङ्दी हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर निस्काशनको लागि सहमती पाएको छ| पवर लिमिटेडले १० करोड ६५ लाख कित्ताबराबरको सय रुपैयाँदरको साधारण सेयर जारी गर्ने भएको हो|
त्यस्तै,हाइड्रोपावरले पनि दुई करोद सात लाखको सेयर जारी गर्न अनुमती पाएको हो|

 

ग्लोबल आइएमइ क्यापिटल लिमिटेड यी दुबैका बिक्री प्रबन्धक तोकिएको छ| नेपाल एक्रा रेटिङका अनुसार हाल लिमिटेडलाई चौँथो स्थान दिएको छ |

च्यायङ्दी हाइड्रोपावरले हाल लम्जुङमा दुई मेगवाटको जलबिध्युत उत्पादन गर्दै छ भने एनआरएनको लगानी रहेको हिमालयन पावरले भने लम्जुङमै सत्ताइश मेगावाटको दोर्दी जलविद्युत गृह निर्माण गर्दैछ|

प्रकाशित : २८ मंसिर २०७३, मंगलवार १०:५९