प्रभु क्यापिटलले २० प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

प्रभु क्यापिटलले २० प्रतिशत नगद लाभांश दिने



काठमाडौं, २८ मंसिर  । प्रभु क्यापिटलले लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीको हिजो भएको ८ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश सम्वन्धी प्रस्ताव पारित गरेको हो ।

प्रकाशित : २८ मंसिर २०७३, मंगलवार १०:५१