निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशत सीमित गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशत सीमित गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको बताएका छन् ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार १६:४१