विदेश भ्रमणमा जाने नेपालीले दुई सयसम्म सटही सुविधा पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

विदेश भ्रमणमा जाने नेपालीले दुई सयसम्म सटही सुविधा पाउने



काठमाडौं । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जान चाहिने नेपाली नागरिकहरुले डलर साट्न पाउने सुविधालाई घटाएको छ ।

बैंकले बुधबार एक निर्देशन जारी गर्दै एअरपोर्टको मनी चेन्जरबाट विदेश भ्रमणमा जान चाहने नेपाली नागरिकले राहदानी बापत अधिकतम अमेरिकी डलर २०० सय सम्म मात्र सटही सुविधा पाउने जनाएको छ ।

प्रकाशित : ४ श्रावण २०७९, बुधबार १६:००