किसान लघुवित्तको कामू सीइओ र डीसीओकाे राजिनामा स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

किसान लघुवित्तको कामू सीइओ र डीसीओकाे राजिनामा स्वीकृत



काठमाडौं । किसान लघुवित्त वित्तिय संस्था लिमिटेडका कामू प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतले राजिनामा दिएका छन् । संस्थाका का.मू. प्रमुख कार्यकारी अधिकृत देबेन्द्र बहादुर शाह र बखत बहादुर बटलाले आ-आफ्नो घरायसी समस्या देखाई राजिनामा दिएका हुन् ।

साउन २ गते सोमबार बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार साउन १ गतेबाट लागु हुनेगरी दुबै जनाको राजिनामा स्वीकृत गरेको छ ।

प्रकाशित : ३ श्रावण २०७९, मंगलवार १७:२१