प्रतिनिधि सभाको आजको बैठकबाट उपसभामुख चुनिँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

प्रतिनिधि सभाको आजको बैठकबाट उपसभामुख चुनिँदै



काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज शुक्रबार निर्वाचन हुँदैछ । दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट उपसभामुख निर्वाचनको प्रक्रिया शुरु हुनेछ ।

उपसभामुखको लागि गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसाल र प्रतिपक्षबाट नेकप एमालेकी नेतृ विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित : ३१ असार २०७९, शुक्रबार १२:०७