अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोपबारे छानबिनका लागि ११ सदस्यीय छानबिन समिति गठन हुने भएको छ। अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।

संसदीय छानबिन समितिमा संसदको सबभन्दा ठूलो दल एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २–२ जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक जना रहनेछन् ।

प्रकाशित : २२ असार २०७९, बुधबार १६:१६