नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ



काठमाडौं । नवनियुक्त चार जना मन्त्रीले आज पद तथा गोपनियताको शपथ दिएका छन् । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यिादेवी भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा नवनयिुक्त मन्त्रीहरूलाई शपथ गराएकी हुन् ।

शपथपछि साेमबारबाटै कार्यभार सम्हानेगरी नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी–सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे जिम्मेवारी पाएका छन ।

प्रकाशित : १३ असार २०७९, सोमबार १४:०८