सिद्धार्थ इन्स्याेरेन्सकाे बोनस शेयर नेप्सेमा सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिद्धार्थ इन्स्याेरेन्सकाे बोनस शेयर नेप्सेमा सुचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ इन्स्याेरेन्सको बोनस शेयर सुचिकृत भएको छ । बिहिबार कम्पनीको १६ लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । उक्त बोनस सेयरपछि सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० हजार रुपैयाँ पुगेको छ । बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित : २ असार २०७९, बिहीबार १६:४८