महिला लघुवित्तको सीइओमा कृष्ण प्रसाद न्यौपाने नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

महिला लघुवित्तको सीइओमा कृष्ण प्रसाद न्यौपाने नियुक्त



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा कृष्ण प्रसाद न्यौपानेलाई पुन नियुक्त गरेको छ ।

जेठ २४ गते बसेको संचालक समितिको बैठकले न्यौपानेलाई पुन नियुक्ती गरेको हो । उनलाई असार १ गतेबाट लागु हुने गरी ४ वर्षका लागि पुन करारमा नियुक्त गरेको कम्पनीले जनाएको हो ।

प्रकाशित : २६ जेष्ठ २०७९, बिहीबार १३:२१