काठमाडौं । पुँजीबजारको समस्या समाधान गर्न चार सदस्यीय सुझाव समिति गठन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको ३० औ बार्षिकउत्सवको अवसरमा अर्थमन्त्री जर्नादन शर्माले यस्तो बताएका हुन् । पुँजीबजारको समस्या समाधानको लागि अर्थमन्त्रलय सधै सकारात्मक रहेको उनले कार्यक्रममा बताएका छन् ।
शर्माका अनुसार समितिमा अर्थमन्त्रालयका प्रतिनिधि, नेपाल राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्डका अध्यक्षलगायत छन्।
Comment