भिबोर बैकले न्यून लागतमा आवाश निर्माण कर्जा प्रवाह गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

भिबोर बैकले न्यून लागतमा आवाश निर्माण कर्जा प्रवाह गर्ने



viborकाठमाडौं, २० मंसिर । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुमन्ति सपोर्ट ग्रुप फर सेल्टर बीच विपन्न वर्ग परिवारहरुलाई न्यून—लागत आवाश निर्माण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ ।
बंैकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाल र लुमन्ती संस्थाको तर्पmबाट कार्यकारी निर्देशक लजना मानन्धरले आइतवार एक समारोहका बीच हस्ताक्षर गरे ।
यस सम्झौता वमोजिम लुमन्ति संस्थाले आप्mनो कार्यक्रम संचालन गरेको क्षेत्रका न्यून आय तथा बैंकिङ्ग क्षेत्रबाट टाढा रहेका विपन्न परिवारले अधिकतम चार लाखसम्म न्यून लागत आवाश निर्माण गर्न भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि. बाट सहुलियत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : 5 December, 2016 9:47 am