काठमाडौं । आँखुखाेला जलविद्युत कम्पनी लिमिटेडले दुई बर्षको संयुक्त बार्षिक साधारण सभा गर्ने भएको छ । जेठ १८ गते बसेको संञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७६/७७ र २०७७/७८ को संयुक्त बार्षिक साधारण सभा आगामी असार १२ गते आईतबार बिहान ११ बजे अर्पण ब्याङ्क्वट,थापागाउँमा गर्ने भएको हो ।
कम्पनीको हालको चुक्ता पुँजी ८० करोड रहेको छ । कम्पनीले यसपटक नगद लाभांश बोनस र हकप्रद शेयर केहिपनि वितरण नगर्ने जनाएको छ ।
Comment