काठमाडौं । आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।
यस्तै मुद्रास्फिती ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य सरकारको छ । चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखेकोमा ७.८९ प्रतिशत हुने अनुमान गरिएको छ ।
अर्थतन्त्र
29 May, 2022 6:57 pm
काठमाडौं । आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।
यस्तै मुद्रास्फिती ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य सरकारको छ । चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखेकोमा ७.८९ प्रतिशत हुने अनुमान गरिएको छ ।
प्रकाशित : 29 May, 2022 6:57 pm
Comment