आयकरको सीमा हेरफेर, अब कति कमाउदा कर तिर्नु पर्छ कर ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थतन्त्र

आयकरको सीमा हेरफेर, अब कति कमाउदा कर तिर्नु पर्छ कर ?

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सरकारले आयकरको सीमा हेरफेर गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा ५ लाख रुपैयाँसम्म कमाउने व्यक्तिले १ प्रतिशत मात्रै कर तिर्नुपर्नेछ । यस्तै दम्पतीको हकमा ६ लाख रुपैयाँ सम्म कमाउँदा १ प्रतिशत मात्रै कर लाग्ने छ ।

हाल आयकर ऐनअनुसार चार लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले १ प्रतिशत कर तिर्नु पर्छ । यस्तै दम्पत्तीले ४ लाख ५० हजार रुपैयाँसम्म कमाउँदा १ प्रतिशत कर लाग्ने लाग्ने व्यवस्था थियो ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार १८:५० 29 May, 2022 6:50 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।