वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा कृषिका ५ योजनामा लगानी गर्नुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा कृषिका ५ योजनामा लगानी गर्नुपर्ने



काठमाडाैं । वाणिज्य बैंकका प्रत्येक शाखाले कृषि तथा उत्पादनमा अनिवार्य कर्जा लगानी गर्नु पर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरेका हुन् ।

उनले उद्यमीलाई परियोजना कर्जा पनि सहज गर्नु पर्ने बताएका हुन् ।

प्रकाशित : १५ जेष्ठ २०७९, आईतवार १८:२९