विद्युत प्राधिकरणको सेयर जारी गर्ने प्रक्रिया अघि बढाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विद्युत प्राधिकरणको सेयर जारी गर्ने प्रक्रिया अघि बढाइने



काठमाडाैं । सरकारले नेपाल विद्युत प्राधिकरणको सेयर जारी प्रक्रिया अघि बढाउने भएको छ । सेयरबाट प्राप्त रकम विद्युत आयोजनामा लगाइने भएको हो ।

प्रकाशित : १५ जेष्ठ २०७९, आईतवार १७:५७