अब बस भाडा विद्युतीय भुक्तानी मार्फत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अब बस भाडा विद्युतीय भुक्तानी मार्फत



सरकारले प्रमुख शहरमा यातायातमा विद्युतीय भुक्तानीको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९ ।०८० बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

प्रकाशित : १५ जेष्ठ २०७९, आईतवार १७:४९