गरिबलाई खाद्य सुरक्षा परिचय पत्र,सहुलियत पसलबाट सुपथ मूल्यमा खाद्यान्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

गरिबलाई खाद्य सुरक्षा परिचय पत्र,सहुलियत पसलबाट सुपथ मूल्यमा खाद्यान्न



काठमाडाैं । गरिबलाई खाद्य सुरक्षा परिचय पत्र व्यवस्था गर्ने भएको छ । उनीहरुलाई सहुलियत पसलबाट सुपथ मूल्यमा खाद्यान्न दिने ब्यवस्था गरेको हो ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो व्यवस्था समेत मिलाएको जानकारी दिए ।

प्रकाशित : १५ जेष्ठ २०७९, आईतवार १७:०२