देशभर १०० खाद्य गोदाम बनाउन ४५ करोड रुपैयाँ विनियोजन गरेको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले जानकारी दिए ।
29 May, 2022 4:32 pm
अर्थतन्त्र

प्रकाशित : 29 May, 2022 4:32 pm
Comment