भरतपुरमा रेनु दाहालको ३२ सय ६८ मतान्तरकाे अग्रता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

भरतपुरमा रेनु दाहालको ३२ सय ६८ मतान्तरकाे अग्रता



काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेकी छन् ।

पछिल्लो मतगणना अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले ३२ सय ६८ मतान्तरको फराकिलो अग्रता लिएकी छन् । दाहालले २१ हजार ८५ मत ल्याएकी छन् भने एमालेका सुवेदीले १७ हजार ८१८ मत प्राप्त गरेका छन् ।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार १०:४०