काठमाडौंमा बालेन साह ११ हजार २०४ मतान्नतरले अगाडि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

काठमाडौंमा बालेन साह ११ हजार २०४ मतान्नतरले अगाडि



काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुुसार साहले २३ हजार ५८४ मत सहित अग्रता कायम गरेका हुन् ।

उनी निकटम प्रतिद्वन्द्वी भन्दा ११ हजार २०४ मतले अगाडि छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १२ हजार ३८० मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ११ हजार ४९९ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहीबार १८:४०