भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुचारू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुचारू



काठमाडौं । भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुचारू गर्ने सहमति भएको छ । स्वस्तिक छाप स्पष्ट नभएको र छापको बढी भाग चिन्हभन्दा बाहिर परेका मतलाई बदर मत मानेर जाने सहमति भएपछि गणना सुचारू गर्ने सहमति भएको हो ।

भरतपुर-१ को गणनामा स्वस्तिक चिन्ह कम र केही मसी बढी परेका मतलाई समेत सदर मानिएको, तर आज बदर गरिएको भन्दै एमालेले आपत्ति जनाएपछि गणना केहीबेर रोकिएको थियो ।

प्रकाशित : १ जेष्ठ २०७९, आईतवार १६:३३